सामाजिक सुरक्षा योजनामा सबै प्रवासी नेपालीहरुलाई सहभागी गराउन एनआरएनले पहल गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषको संयुक्त सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने उद्देश्यले विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एनआरएनका कार्यकारी अध्यक्ष डा बद्री केसीले निरन्तर प्रयास र सहकार्यको प्रतिफलको रुपमा सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक … Continue reading सामाजिक सुरक्षा योजनामा सबै प्रवासी नेपालीहरुलाई सहभागी गराउन एनआरएनले पहल गर्ने